[ विचार ] ७० प्रतिशत छारे रोग निको हुन्छ, यस्ता ब्यक्ति जोखिममा हुन्छन्
हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ। तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरु छन्, तिनको सञ्चालन गरेका हुन्छन्। मस्तिष्कलगायत स्नायु प्रणालीका अङ्ग विद्युतीय तरङ्ग